कोरोना महामारीपछि लालिगा पुनः शुरु भयो

बार्सिलोना । लालिगा कोरोना महामारीपछि पुनः शुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभिल्लाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभिद्यदमले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो । सेभिल्लाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे । जितसँगै सेभिल्लाले अर्का सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने सम्भावना बलियो बनाएको छ । … Continue reading कोरोना महामारीपछि लालिगा पुनः शुरु भयो